Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

गृहमन्त्री ‘बादल’ एक्लिदै, प्रचण्डलाई सुचना पुर्याएको भन्दै स्वकीय सचिव तामाङलाई गरे बर्खास्त 

गृहमन्त्री ‘बादल’ एक्लिदै, प्रचण्डलाई सुचना पुर्याएको भन्दै स्वकीय सचिव तामाङलाई गरे बर्खास्त 


  • 7.6K
    Shares

    गृहमन्त्री ‘बादल’ एक्लिदै, प्रचण्डलाई सुचना पुर्याएको भन्दै स्वकीय सचिव तामाङलाई गरे बर्खास्त 
    images

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय सचिव बिरु तामाङलाई अन्ततः पदबाट हटाएका छन् । बादलले पूर्व जनमुक्ति सेनाको संगठनका प्रमुख समेत रहेका तामाङलाई हटाएका हुन् ।

    तामाङले पछिल्लो पटक जनवर्गीय संगठनहरु पुर्नगठनका बेला बादल पक्षलाई ओली पक्षले अपमान गरेको अभिव्यक्ति दिँदै आएका थिए र आफूहरुमाथि भएको अन्यायको सुनुवाई भए प्रचण्ड खेमातिर जाने संकेत पनि दिएका थिए।

    बादल निकट स्रोतका अनुसार बादलले आफूसँग रहने तर प्रचण्ड र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै तामाङलाई हटाएका हुन् ।

    यसअघि, ओलीले संसद् विघटन गरेपछि बादलका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १४:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij