Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छ: राप्रपा

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छ: राप्रपा


  • 2.2K
    Shares

    सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छ: राप्रपा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभई एअर फोर्स बनाउनु पर्नेमा जोड गरेका छन् । नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिएका हुन ।

    उनले भनेका छन्- ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ । शान्ति सेना, राष्ट्र निर्माण र विपद् न्यूनीकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - ०९:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij