Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च जाँदै प्रचण्ड

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च जाँदै प्रचण्ड


  • 5.0K
    Shares

    अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च जाँदै प्रचण्ड

    काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत जाने भएका छन् ।

    अधिवक्ता समिर हायुले अध्यक्ष प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

    उनले संसद पुनःस्थापना नभए जनअदालतबाट फैसला गर्ने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - ११:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij