२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन ३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
युएई दिराम १ को ३५.६५ पैसा, कुवेत दिनार १ को खरिदमूल्य ४२७।६४ पैसा विक्रीदर ४२९.६० पैसा रहेको छ ।
यस्तै, बहराइन दिनार १ को खरिददर ३४७.४१ पैसा रहेको छ । यस्तैगरी मलेसियन रिंगेट १ को २८.८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij