Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

३३ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३३ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 8.2K
    Shares

    ३३ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
    images

    काठमाडौं । गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ ।

    शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो । पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी,सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्।

    योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ । त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ ।

    सूची हेर्नको लागि लिंक खोल्नुहोस् :

    https://drive.google.com/file/d/13hlEp5_shG-JL3JVnl_rcsejooFOvuyw/view

     

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १६:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij