Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई गरे बर्खास्त, संसदीय दलमा खेल्न ओलीलाई भयो मार्गप्रशस्त 

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई गरे बर्खास्त, संसदीय दलमा खेल्न ओलीलाई भयो मार्गप्रशस्त 


  • 8.0K
    Shares

    ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई गरे बर्खास्त, संसदीय दलमा खेल्न ओलीलाई भयो मार्गप्रशस्त 

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

    गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् । अब प्रचण्ड-माधव पक्ष संसदीय दलमा झनै कम्जोर बन्ने भएका छन्।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १५:३६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij