Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रचण्डको मुखभरीको जवाफ पाएका बामदेव ओली फकाउन पुगे बालुवाटार, होला त वारपार ?

प्रचण्डको मुखभरीको जवाफ पाएका बामदेव ओली फकाउन पुगे बालुवाटार, होला त वारपार ?


  • 7.4K
    Shares

    प्रचण्डको मुखभरीको जवाफ पाएका बामदेव ओली फकाउन पुगे बालुवाटार, होला त वारपार ?
    images

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतम प्रधमानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुटेका गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका थिए । तर प्रचण्डले गौतमको प्रस्ताब सुन्दै नसुनी उल्टै बामदेवलाई घुमाउरो पाराले हप्काएका थिए । 

    उनले आजको भेटमा यस्तै प्रस्ताव ओलीसमक्ष पनि राख्ने बताइएको छ । गौतमले नेकपा विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १५:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij