Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट

ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट


  • 5.8K
    Shares

    ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट
    images

    काठमाडौं । ललितपुरमा नगद तथा सुनको औंठी लुटपाट भएको छ । ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट गोदावरी नगरपालिका-६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीवार बिहान लुटपाट भएको छ ।

    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार्थ राखी खुवाई बेहोस बनाई उनको साथबाट नगद र सुनको औठी लुटपाट भएको भन्ने बुझिएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १३:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij