Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु


  • 2.9K
    Shares

    प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौँ । निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।

    तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ ।  

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिएका छन् ।



    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १५:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij