२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि राति उनलाई वीर अस्पताल लगिएको थियो । त्यसपछि आज बिहान उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij