Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज असार २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.1K
    Shares

    • images
    आज असार २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

    3-22.webp

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - ०९:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij