Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बाजुराबाट नारी टेलिभिजनको औपचारिक सुरुवात

बाजुराबाट नारी टेलिभिजनको औपचारिक सुरुवात


  • 2.4K
    Shares

    बाजुराबाट नारी टेलिभिजनको औपचारिक सुरुवात

    कैलाली । नारी टेलिभिजनको सुदुरको पहाडी जिल्ला बाजुराबाट औपचारिक रूपमा सुरुवात भएको छ । बुधबार बाजुराको बुढीगंगा कि ८४ वर्षीया नन्दा साउदले नारी टेलिभिजन औपचारिक रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी हुन् ।

    नेपाली नारीहरुमा केन्द्रित नेपालकै पहिलो टेलिभिजनका रुपमा नारी टिभी आजबाट संचालनमा आएको हो । टेलिभिजनको उद्घाटनका लागि मंगलबार रास्वपाका सभापति रवि लामिछाने धनगढी, डडेल्धुरा  हुँदै बाजुरा पुगेका थिए ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १४:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij