Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

सर्वोच्चको फैसलापछि काँग्रेसको पदाधिकारी बैठक आज बस्दै

सर्वोच्चको फैसलापछि काँग्रेसको पदाधिकारी बैठक आज बस्दै


  • 7.0K
    Shares

    सर्वोच्चको फैसलापछि काँग्रेसको पदाधिकारी बैठक आज बस्दै
    images

    काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने सो पार्टीले जनाएको छ।

    बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिनिधि सभा विघटनलाई असंबैधानिक भन्दै आएको काँग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।।

    हिजो मात्र नेकपा प्रचण्ड-माधव समूहले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो ।

    यसका लागि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा छलफलका लागि हिज जानुभएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - ११:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij