Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सूर्य थापा भन्छन् : ‘प्रतिनिधि सभा पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो’ !

सूर्य थापा भन्छन् : ‘प्रतिनिधि सभा पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो’ !

  • 8.0K
    Shares

    सूर्य थापा भन्छन् : ‘प्रतिनिधि सभा पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो’ !

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको प्रक्रियालाई असंवैधानिक भन्दै खारेज गरेपछि देशभर खुसीयाली मनाउने क्रम जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रतिनिधि सभा पुनःस्थापना हुनुचाहिँ प्रतिगमन भएको धारणा सार्वजनिक गरेका छन्।

    आज (बिहीबार) बिहानै उनले सामाजिक सञ्जालमा ‘का. रोहित’को भनाइ सेयर गर्दै संसद् पुनर्स्थापनालाई प्रतिगमनका रूपमा अर्थ्याउन बल गरेका हुन्।

    sutweet11.png

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - ०९:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij