Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

गाउँपालिकाहरुलाई सहयोग गर्न महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्ने

गाउँपालिकाहरुलाई सहयोग गर्न महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्ने


  • 2.2K
    Shares

    गाउँपालिकाहरुलाई सहयोग गर्न महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्ने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको हो ।

    आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट मागको आधारमा गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्ध गराइने छ । एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १४:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij