Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि यस्तो देखियो प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली (फोटोफिचर)

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि यस्तो देखियो प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली (फोटोफिचर)


  • 7.4K
    Shares

    प्रतिनिधि सभा पुनर्स्थापना भएपछि यस्तो देखियो प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली (फोटोफिचर)

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्‍याली गरेको छ। काठमाडौंको शान्तिवाटिकामा बुधबार दिउँसो १२ बजेबाट विजय र्‍याली सुरु भएको हो।

    pu3.jpgpu2.jpg

    प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन ।

    pu4.jpg

    आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव-प्रचण्डले गरेका छन्। अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड–नेपाल समूहले खुशीयाली मनाएका हुन्।

    pu5.jpg

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १४:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij