Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर सुरु

प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर सुरु


  • 2.5K
    Shares

    प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर सुरु

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएका प्रश्नका उत्तर दिन सुरु गरेका छन् ।

    उनले सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिइरहेका छन् । प्रश्नोत्तरअघि दाहालले पूर्वी नेपालमा बाढी-पहिरोबाट भएको क्षतिका बारेमा कुरा उठाएका थिए । उनले बाढी-पहिरोमा मृत्युभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले बाढी-पहिरो पीडितलाई सरकारले राहत र सहयोगको काममा ध्यान दिएको जनाएका छन् । 

    सांसदहरुले प्रधानमन्त्रीसँग प्रतिप्रश्न भने गर्न पाउने छैनन् ।

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १०:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij