Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाले मनायो पहिलो पार्टी स्थापना दिवस

रास्वपाले मनायो पहिलो पार्टी स्थापना दिवस


  • 3.2K
    Shares

    रास्वपाले मनायो पहिलो पार्टी स्थापना दिवस

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित  नयाँ पार्टी कार्यालयमा पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।

    स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गरेका छन् भने पूर्व बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रममा सो पार्टीका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । 

    अघिल्लो वर्ष असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।

    5.JPG

    3.JPG

    1.JPG

     

     

     

     

     

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १२:१७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij