Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

पूर्वराजालाई मख्ख बनाएर उपहारै दिनु पर्ने अबस्थामा पुर्याउने को हुन् यी सुन्दरी युवती, के पाईन् उपहार ?

पूर्वराजालाई मख्ख बनाएर उपहारै दिनु पर्ने अबस्थामा पुर्याउने को हुन् यी सुन्दरी युवती, के पाईन् उपहार ?


  • 6.9K
    Shares

    पूर्वराजालाई मख्ख बनाएर उपहारै दिनु पर्ने अबस्थामा पुर्याउने को हुन् यी सुन्दरी युवती, के पाईन् उपहार ?
    images

    काठमाडौँ । केही दिन अघि मात्र पूर्वरानी कोमल शाहको जन्मदिन मनाउन पूर्वराजपरिवारका सबै सदस्य एक साथ झापामा भेला भए । पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमलको सानदार डान्सले धेरैलाई मन्त्रमुग्ध पनि बनायो । 

    gyanendra-in1.jpg

    वर्षौपछि पूर्वयुवराज पारस र पत्नी हिमानी शाहबीचको भेट पनि संचारमाध्यमका लागि मसला बन्यो । कोमललाई बधाइ दिन पूर्वराजपरिवार सदस्य र आफन्त मेची होटलमा जम्मा भएका थिए । पारस र हिमानी समेत भएको उक्त जमघटमा पूर्वराजा दम्पत्ति प्रफुल्लित देखिन्थे ।

    राजपरिवार मात्र होइन, उक्त जमघटमा गीत गाउने दार्जिलिङकी किशोरी गायिका र उनको ब्यान्ड यतिबेला भाइरल बनिरहेको छ । धेरैले डेचेन अन्ना शेर्पाको गायकीको प्रशंसा गरेका छन् । डेचेनले गीत गाएर ज्ञानेन्द्र र कोमललाई मख्ख बनाएको भन्दै भारतीय मिडियाले चर्चा गरिरहेका छन् ।

    gyanendra-dechen-home.jpg

    डेचेनको प्रस्तुति प्रति खुसी  भएका पूर्वराजाले पनि उनलाई बधाइ र उपहार दिए । अहिले दार्जिलिङमा डेचेनको खुबै चर्चा भैरहेको छ । डेचेनले पनि पूर्वराजारानीको दीर्घायुको कामना गरेकी छिन् । पूर्वराजाले दिएको उपहारले सिंगो दार्जिलिङमा यतिबेला सनसनी मच्चिएको छ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १२:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij