Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रधानमन्त्री भई दिनु पर्यो भन्दै प्रचण्ड र माधव किस्ती बोकेर पुगे देउवा निवास, ओलीलाई देखाइदिने !

प्रधानमन्त्री भई दिनु पर्यो भन्दै प्रचण्ड र माधव किस्ती बोकेर पुगे देउवा निवास, ओलीलाई देखाइदिने !


  • 12.7K
    Shares

    प्रधानमन्त्री भई दिनु पर्यो भन्दै प्रचण्ड र माधव किस्ती बोकेर पुगे देउवा निवास, ओलीलाई देखाइदिने !
    images

    काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनगरे पछि हिजो अदालतले  ओलीको उक्त कदम बदर गरेपछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड-माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।

    विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो । चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    ‘संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भए पनि आज भेटेरै छलफल हुन लागेको हो’, देउवानिकट एक नेताले भने । श्रोतका अनुसार प्रचण्ड(माधवले देउवालाई अबको प्रधानमन्त्री बनिदिनु पर्यो भनेर आग्रह गर्ने भएका हुन्।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १२:४६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij