Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

दिल्लीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, रिपोर्ट आउन अझै ४ दिन लाग्ने

दिल्लीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, रिपोर्ट आउन अझै ४ दिन लाग्ने


  • 6.2K
    Shares

    दिल्लीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, रिपोर्ट आउन अझै ४ दिन लाग्ने
    images

    भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ ।

    चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपा नेता विश्वद्विप पाण्डेले जानकारी दिए । मंगलवारको परीक्षणपछि चिकित्सकले थप पीईटी स्क्यान र अरु परीक्षण गर्न निर्देश गरेका थिए ।

    पीईटी स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि डा। भट्टराईको रोगको निर्क्योल हुने र निदानबारे अन्तिम टुंगो लाग्ने जनाइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १२:०२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij