Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

बागमती प्रदेश: ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन (पूर्णपाठ)

बागमती प्रदेश: ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन (पूर्णपाठ)


  • 2.3K
    Shares

    बागमती  प्रदेश: ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन (पूर्णपाठ)
    images

    मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १६:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij