२०८२ पौष ११ गते शुक्रवार
गण्डकी प्रदेश सरकारले बादर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न उक्त बजेट विनियोजन गरेको हो।
प्रदेश सरकारका अर्थ मन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij