Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चितवनमा अलपत्र रहेको क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड विनियोजन

चितवनमा अलपत्र रहेको क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड विनियोजन


  • 3.4K
    Shares

    • images
    चितवनमा अलपत्र रहेको क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड विनियोजन
    images

    हेटौँडा । बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ ।

    धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो ।

    प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणको लागि ५ करोड विनियोजन गरेको जनाएका हुन् ।

     
     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १५:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij