Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान

बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान


  • 1.5K
    Shares

    बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान
    images

    बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ। उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो।

    आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विनियोजन भएको अनुदानको जानकारी दिएका हुन्। 

    समानीकरण अनुदान १ अर्ब ६६ करोड, ससर्त अनुदान २ अर्ब ८२ करोड,समपुरक अनुदानमा २ अर्ब ३५ करोड विशेष अनुदान ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको उनले जनकारी गराएका हुन्। 

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १४:३२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij