२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा जन्मिएका प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन धुमधाम संग मनाएका छन ।

बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिएर ओलीलाई हर्षित बनाएका छन्।

९१ वर्षमा हिंडिरहेका पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिएका प्रधानमन्त्री ओलीलाई ससुरालीतर्फका आफन्तले सगुनका रुपमा अण्डा, माछा र स्थानीय रक्सी समेत चखाएका थिए ।




तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij