Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर


  • 2.0K
    Shares

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर
    images

    काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

    कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १०:२७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij