Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने

सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने


  • 2.2K
    Shares

    सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने
    images

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ ।

    प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।

    आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १५:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij