Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

आशाले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो कति ?

आशाले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो कति ?


  • 2.2K
    Shares

    आशाले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो कति ?
    images

    काठमाडौँ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएको छ । यी दुई संस्थाबीच मर्जर तथा प्राप्तिको लागि १ः१ को स्वाप रेसियोमा मर्जर हुने गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको हो ।

    मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त कायम गर्ने कम्पनीले जनाएको छ । संस्थाको कार्यालय काभ्रेको साँगामा रहने छ। राष्ट्र उत्थान लघुवित्तले असार १६ गते धुलिखेलको अरनिको होटेज लमा सभा गर्ने जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १४:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij