Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको यस्तो निर्देशन

एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको यस्तो निर्देशन


  • 3.1K
    Shares

    एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको  यस्तो  निर्देशन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न निर्देशन दिएको छ ।

    महानगरभित्रका केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो ।

    कतिपय कलेजहरुले कक्षा ११ को भर्नाका लागि विभिन्न कार्यक्रमहरु राखेर विज्ञापन गर्न थालेका छन् । राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १४:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij