Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

आज प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने


  • 2.3K
    Shares

    आज प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौँ । आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।

    साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०(०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

    प्रतिनिधिसभा  बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका रहेको छ । 

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०९:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij