Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?

मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?


  • 2.9K
    Shares

    मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति  ?
    images

    काठमाडौं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो ।

    उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह म्यानेजमेन्टमा उत्र्तिण गरेको हुनुपर्ने छ । योग्यता पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरि जेठ २८गते सम्म कम्पनीको बेवसाइट vecancy@manjushreefinance.com.np मार्फत आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १६:५२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij