२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij