Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

नेप्सेमा सपोर्ट लघुवित्तको ९४ हजार ३८० कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा सपोर्ट लघुवित्तको ९४ हजार ३८० कित्ता बोनस शेयर सूचीकृत


  • 2.2K
    Shares

    नेप्सेमा सपोर्ट लघुवित्तको ९४ हजार ३८० कित्ता बोनस शेयर सूचीकृत
    images

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    नेप्सेमा आज कम्पनीको ९४ हजार ३८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । 

    कम्पनीले गत चैत ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १५:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij