Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार भन्दा बढि

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार भन्दा बढि


  • 2.7K
    Shares

    सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार भन्दा बढि
    images

    काठमाडौँ । सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको तथ्याङ्क देखाएको हो ।

    चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसंख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ । सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्या र भत्तादरमा भएको वृद्धिले सरकारको व्ययभार बढ्दै गएको सर्वेक्षणमा भनिएको छ ।

     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १४:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij