Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीको जन्मदिनको पर्सी पल्ट १३ गते सर्बोच्च अदालतले फैसला सुनाउने, प्रतिनिधिसभालाई ब्युँताउने !

ओलीको जन्मदिनको पर्सी पल्ट १३ गते सर्बोच्च अदालतले फैसला सुनाउने, प्रतिनिधिसभालाई ब्युँताउने !


  • 9.4K
    Shares

    ओलीको जन्मदिनको पर्सी पल्ट १३ गते सर्बोच्च अदालतले फैसला सुनाउने, प्रतिनिधिसभालाई ब्युँताउने !

    काठमाडौं । निर्वाचित झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले गरेको अलोकपृय निर्णयवारे सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ ।

    सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ ।

    दुई महिनादेखि निरन्तर सुनुवाइ गरिरहेको संबैधानिक इजलासको सर्वसम्मतिबाट आउने फैसलाले बिघटित प्रतिनिधिसभालाई ब्युँताउने आमअपेक्षा गरिएको छ ।

    प्रधानमन्त्री केपी ओलीको जन्मदिनको पर्सी पल्ट फागुन १३ गते सर्बोच्च अदालतले फैसला सुनाउने मोटामोटी टुंगो लागेको श्रोतको भनाई छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १२:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij