Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज माओवादीले पत्रकार सम्मेलन गर्दै

आज माओवादीले पत्रकार सम्मेलन गर्दै


  • 2.1K
    Shares

    आज  माओवादीले  पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ।

    माओवादीले आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो । समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - ०९:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij