Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.5K
    Shares

    एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ । साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार ) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबाार भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १०:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij