Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रवि लामिछानेले फेरि मागे  सिइयो

रवि लामिछानेले फेरि मागे  सिइयो


  • 2.3K
    Shares

    रवि लामिछानेले फेरि मागे  सिइयो

    काठमाँडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी (सीईयो) माग मागेका छन् ।

    चुनावी प्रतिबद्रता अनुसार विदेशमा बसेर विजता हासिल गरेका नेपालीलाई स्वदेश फर्कन वातावरण बनाउनका लागि सीईयो माग गरेको सामाजिक सजालमा उल्लेख गरेका छन् । जेठ १५ गते भित्र दरखास्त आह्रवान गर्न भनिएको छ ।

    यसको सुरुवात गत ८ मै गरेको भएपनि विदेश कारणबश अगाडी बढाउन नसकेको लामिछानेको भनाई छ ।

     

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १३:१०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij