Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न

कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न


  • 2.4K
    Shares

    कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा बैशाख ३१ गते आइतबारका दिन काठमाडौं–६ बौद्ध सिमलटार स्थित सिद्धार्थ बुटिक होटलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

    सभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    बैंकले आ.व। २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - ११:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij