२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको दोस्रो दिन झिनो अंकले घटेको छ । नेप्से आज २.३८ अंकले घटेर १ हजार ७८० दशमलव ४३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार सोमबार ४ अर्ब ७६ करोड २७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य घटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij