Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उदयपुर गढी गाउँपालिका -७ हाडेबास कृषि फार्ममा आगलागी

उदयपुर गढी गाउँपालिका -७ हाडेबास कृषि फार्ममा आगलागी


  • 2.2K
    Shares

    उदयपुर गढी गाउँपालिका -७ हाडेबास कृषि फार्ममा आगलागी

    उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।

    जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे स् विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए । 

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १३:१६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij