Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित


  • 2.6K
    Shares

    प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आकस्मिक समयमा बोल्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । देशमा बढिरहेको भष्टाचारका बिषयमा बोल्न राप्रपाका सांसद राजेन्द्र लिङदेन लगायतले बोल्न समय माग गरेका थिए ।

    सभामुख देवराज घिमिरेले बोल्नका लागि शून्य समय छुट्याएको बताउँदै बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । राप्रपाको अवरोधका बिच सभामुखले बैठक सुरु गरेपछि राप्रपा संसदहरुले रोष्टम घेरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १०:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij