Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर


  • 2.1K
    Shares

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो ।

    कम्पनीले जुनियर एसिस्टेन्ट म्यानेजरमा केहि संख्यामा, जुनियर अफिसर र अफिसरमा १/१ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण तथा अनुभवि अनुपर्ने छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २३ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - १४:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij