Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्या स्थिर हुदा चाँदीको घट्यो, कतिमा हुदैछ कारोवार?

सुनको मूल्या स्थिर हुदा चाँदीको घट्यो, कतिमा हुदैछ कारोवार?


  • 2.2K
    Shares

    • images
    सुनको मूल्या स्थिर हुदा चाँदीको घट्यो, कतिमा हुदैछ कारोवार?
    images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

    यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - १०:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij