Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

चिनियाँ खोप सिनोफार्मलाई सरकारले दियो अनुमति, भारत र चीन मध्ये कुन देशको खोप प्रभावकारी ?

चिनियाँ खोप सिनोफार्मलाई सरकारले दियो अनुमति, भारत र चीन मध्ये कुन देशको खोप प्रभावकारी ?


  • 5.7K
    Shares

    चिनियाँ खोप सिनोफार्मलाई सरकारले दियो अनुमति, भारत र चीन मध्ये कुन देशको खोप प्रभावकारी ?
    images

    काठमाडौं । सरकारले चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको जनवरी १६ को बैठकले यस्तो निर्णय गरेको जारी वक्तव्यमा उल्लेख छ ।

    भारतको कोभिसिल्डपछि विभागले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्म खोपलाई अनुमति दिएको हो ।

    विभागको यो निर्णयपछि सरकारलाई चिनियाँ खोप ल्याउन बाटो खुलेको छ । चीनले नेपाललाई ५ लाख डोज खोपमा अनुदानमा दिने घोषणा गरिसकेको छ ।

    जनवरी १३ मा सिनोफार्मले सरकारसँग आपतकालिन प्रयोगका लागि निवेदन दिएको थियो । जनवरी १५ सरकारले भारतको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।

    सिनोफार्मले ७९.३४ प्रतिशत खोप प्रभावकारी हुने जनाएको छ । भारतको भन्दा चीनको खोप भरपर्दो भएको जानकारको भनाई छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ११:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij