Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता पनि नरहनेगरि खारेज

रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता पनि नरहनेगरि खारेज


  • 2.9K
    Shares

    रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता पनि नरहनेगरि खारेज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १८:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij