Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए १२५ कोरोना संक्रमित, ९१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थपिए १२५ कोरोना संक्रमित, ९१ जना संक्रमणमुक्त


  • 5.8K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १२५ कोरोना संक्रमित,  ९१ जना संक्रमणमुक्त
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १६:५९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij