Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कमिशनमा कुरो नमिलेपछि राष्ट्रपति भेट्न पुगेका ओलीले शीतल निवासमा के गरे दुई घण्टा ?

कमिशनमा कुरो नमिलेपछि राष्ट्रपति भेट्न पुगेका ओलीले शीतल निवासमा के गरे दुई घण्टा ?


  • 8.3K
    Shares

    कमिशनमा कुरो नमिलेपछि राष्ट्रपति भेट्न पुगेका ओलीले शीतल निवासमा के गरे दुई घण्टा ?

    काठमाडौं । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच हिजो बेलुकी सवा सात बजेदेखि सवा दुई घण्टासम्म लामो भेटवार्ता भएको छ । त्यसअघि बालुवाटारमा बसेको क्याबिनेटले भारतबाट कोभिड–१९ विरुद्ध खोप किन्ने निर्णय गरेको थियो ।

    खोप किन्न सार्वजनिक खरिद ऐन–२०६३ का प्रावधानले अप्ठेरो पारेपछि क्याबिनेटको निर्णयअनुसार अब पहिले नै ८० प्रतिशत रकम सोझै भुक्तानी र डेलिभरीसँगै २० प्रतिशत रकम भुक्तानी गर्न सकिने भएको छ ।

    स्रोतले प्रतिडोज ४ अमेरिकी डलर पर्ने २० लाख डोजमा प्रतिखोप ४० सेण्ट अर्थात कूल ८ लाख अमेरिकी डलरले हुन आउने करिब ९ करोड २८ लाख रूपैयाँको कमिशनमा कुरो नमिलेपछि लामो समयदेखि खरिद प्रक्रियाको बाधा अड्काउ फुकाउको लागि क्याबिनेटमा प्रस्ताव लैजाने कार्य नै अड्किएको बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १४:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij