Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्छ त कारोबार ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्छ त कारोबार ?


  • 2.3K
    Shares

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्छ त कारोबार ?

     सिद्धार्थ प्रिमियर  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

    साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जर पश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको छ ।

    यसका साथै कम्पनीको सेयर कारोबार पनि फुकुवा भउको नेप्सेले जनाएको छ । नेप्सेले मर्जर प्रयोजनको लागि रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

    अब कम्पनीको सेयर भोलि अर्थात मंंगलबारदेखि कारोबारमा आउनेछ । मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । कम्पनीको सेयरलाई नेप्सेले एसपीआईएल स्टक सिम्बोल प्रदान गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १६:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij